हामीलाई सम्पर्क गर्नुहोस्
तपाईंको वैदेशिक रोजगार यात्राको सफलता हाम्रो प्राथमिकता हो!
बैदेशिक रोजगारीको योजना बनाइरहनु भएको छ, तर चुनौतीहरू छन्? हामी तपाईंलाई हरेक कदममा मार्गदर्शन गर्न तयार छौं।
के तपाईंलाई:
१) कामदार भिसा (Work Visa) प्रक्रिया कहाँबाट सुरु गर्ने थाहा छैन
२) Work Visa प्रक्रियाको बीचमा हुनुहुन्छ तर कुनै बिन्दुमा अड्किनुभएको छ?
३) कुनै पनि प्रकारको ठगी (आर्थिक, सुरक्षा, आदि) बारे चिन्तित हुनुहुन्छ?
४) भरपर्दो म्यानपावर एजेन्सी खोज्दै हुनुहुन्छ?
५) Work Visa सँग सम्बन्धित कुनै पनि प्रकारको जानकारी चाहनुहुन्छ?
६) हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ?
हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंका सबै प्रश्नहरूको छिटो र प्रभावकारी रूपमा जवाफ दिनेछौं।
कृपया तलको फारम मार्फत आफ्ना प्रश्नहरू पठाउनुहोस्: